Mills Material Handler

जम्मा चाहिएकाे संख्या
काम गर्ने स्थान सिद्धार्थनगर नगरपालिका, रुपन्देही
शिक्षा SLC / SEE उतिर्ण
संस्था
चाहिने सीप अन्य,
आवेदन म्याद २०७८-०७-२८, १२:००
काम सम्बन्धि विवरण -शाररिक उचाइ कम्ति मा ५ फिट २ इन्च हुनु पर्ने -आँखा को देख्ने शक्ति राम्रो हुनु पर्ने -कम्तिमा २ वर्ष सम्म काम गर्ने इच्छा भएको हुनु पर्ने सोहि काम मा - महिला र पिछडियको हरु लाई प्राथमिकता