पृष्ठभूमिलुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा रोजगारी सिर्जनालाई मुख्य प्राथमिकताको रूपमा राखिएको छ। कोभिड-१९ का कारण नेपालका उद्योग, व्यवसाय र व्यापारका क्षेत्रमा काम गर्ने थुप्रै विदेशी नागरिकहरू फर्केको अवस्थामा उपयुक्त किसिमका तालिम र प्रशिक्षणको माध्यमब…